माओवादीबाट राष्ट्रिय सभा उम्मेदवार को को भए ?

सहयात्रा टिभी

काठमाडौं, माघ–९ नेकपा माओवादीले राष्ट्रिय सभाका १४ उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादी नेतृत्वले मंगलबार रामबहादुर थापा ‘बादल’ र दिनानाथ शर्मासहित १४ जना उम्मेदवारको टुंगो लगाएको हो।

यी हुन् माओवादी केन्द्रका राष्ट्रिय सभा उम्मेदवार

प्रदेश न. १
१ बीना पोखरेल (महिला)
प्रदेश नं. २
२. शशिकला दाहाल (महिला)
३ टुङ्गो लगाउन बाँकी
प्रदेश नंं. ३
.४. रामबहादुर थापा ‘बादल’ (खुल्ला)
५. गंगा पराजुली (महिला)
प्रदेश नं. ४
६. दीनानाथ शर्मा (खुल्ला)
७. खीमकुमार बि।क। (दलित)
प्रदेश नं. ५
८. राजकुमार कुंवर (अल्पसंख्यक र अपांग)
९. चन्द्र बहादुर खड्का (खुला)
प्रदेश नं. ६
१०. जीवन बुढा (अपाङ्ग र अल्पसंख्यक)
११. युटुल लामा (महिलांं)
१२. कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश नं. ७
१३. लालिराम लोहार (दलित)
१४. हरिराम चौधरी (खुला)

प्रकाशित : 23 January, 2018

प्रतिक्रिया दिनुहोस्