भद्रकाली र ठमेलमा अचेत भेटिएका दुईजनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । पछिल्लो समय काठमाडौंमा विभिन्न खाले गतिविधि भईरहेका छन् । यसक्रममा, काठमाडौंको आज राति भद्रकाली मन्दिर नजिकै अचेत भेटिएका दुई पुरुषको उपचारका क्रममा ज्यान गएको छ । राति पौने १ बजे अचेत भेटिएका तार्केश्वर नगरपालिका(२ कार्कीचोकका ५५ वर्षका दशरथ थापाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै ठमेलको भगवानबहालमा भेटिएका अन्दाजी ५० वर्षका पुरुषको पनि उपचारका क्रममा ज्यान गएको छ । दुवै जनाको वीर अस्पतालमा उपचारमा क्रममा ज्यान गएको हो ।

प्रकाशित : 24 October, 2017

प्रतिक्रिया दिनुहोस्