यस वर्ष केरा उत्पादनमा बृद्धि, गत वर्ष भन्दा केराको मूल्य सस्तो : छठका लागि ल्याइएका केरा (फोटोफिचर)

सहयात्रा टिभी

महोत्तरी । तराईबासीको महत्वपूर्ण पर्वको रुपमा छठ पर्वलाई लिईन्छ । छठको तयारी बढेसँगै केराको व्यापार पनि बढेको छ । केरालाई छठ पूजाको मुख्य प्रसादको रुपमा लिइन्छ । गत वर्षभन्दा यो वर्ष केरा उत्पादन बढेकोले केराको मूल्य सस्तो भएको छ बताईएको छ ।

 

 

प्रकाशित : 25 October, 2017

प्रतिक्रिया दिनुहोस्