छठका लागि शुक्रवार पनि सार्वजनिक विदा (विज्ञप्ती सहित)

सहयात्रा टिभी

काठमाडौं । सरकारले छठ पर्वका लािग भन्दै भोलि पनि सार्वजनिक विदा दिएको छ । विहिवार सांझ गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदा थप गरिएको जनाएको हो ।

 

 

यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । सोहि बमोजिम नै आज बिहीबार विदा दिइएको थियो । तर अर्को एक दिन विदा थप गरिएकाले शुक्रवार पनि सार्वजनिक विदा हुने भएको छ ।

प्रकाशित : 26 October, 2017

प्रतिक्रिया दिनुहोस्