आज बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौँ । बैशाख १४, राष्ट्रिय सभा बैठक स्थगित भएको जानकारी प्राप्त भएको छ ।
आज दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको जनाएको छ ।
बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।