Author: sahayatra

दैलेखका ११ तह मध्ये सातमा एमाले, चारमा कांग्रेस

दैलेख । दैलेख जिल्लाका ११ वटा स्थानीय तह मध्ये अधिकांशमा एमाले विजयी भएको छ ।