देशका अधिकांश स्थानमा झरी, तीन दिनसम्म वर्षाको सम्भावना

काठमाडौँ । भदौ ६, मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा झरी परेको छ ।

अफगानिस्तानबाट चार सय ७० नेपाली स्वदेश फर्किए

काठमाडौँ । भदौँ ५, अफगानिस्तानबाट शुक्रबार साँझसम्म चार सय ७० नेपाली स्वदेश फर्किएका छन् ।

काबुल हवाई उद्धारका क्रममा ज्यान पनि जान सक्ने बाइडेनको चेतावनी

काठमाडौँ । भदौ ५, अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट ठूलो संख्यामा मानिसहरूलाई बाहिर निकाल्ने कार्य

आत्महत्या गर्ने लागेका छ जनाको सकुशल उद्धार

इनरुवा । भदौ ४, सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय

लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । भदौ ४, वर्षाका कारण पहिरो जाँदा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ

सवारी लाइसेन्सको ट्रायल आगामी सातादेखि

काठमाडौं । भदौ ४, यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को ट्रायल परीक्षा