राजनीति
आर्थिक
सहयात्रा टीभी
रिपोर्टस आई
समाज दर्पण
अन्तराष्ट्रिय
मनोरञ्जन
सम्पादकीय
नीति निर्माण
गृहपृष्ठ
राजनीति
आर्थिक
सहयात्रा टीभी
रिपोर्टस आई
समाज दर्पण
अन्तराष्ट्रिय
मनोरञ्जन
सम्पादकीय
नीति निर्माण
Month:
May 2017
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् । नेकपा एमालेका शम्भुकुमार थापाले ४ हजार ७० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका बासु तिमल्सीनाले ३ हजार ९ सय ६१ मत ल्याई पराजित भए ।
गोरखाको पालुङटारमा कांग्रेसका दीपक बाबु कंडेल प्रमुखमा विजयी, उनले ४६९८ मत ल्याए, उपप्रमुखमा माओवादीकी पम्फा बसेल विजयी।
दैलेखका ११ तह मध्ये सातमा एमाले, चारमा कांग्रेस
दैलेख । दैलेख जिल्लाका ११ वटा स्थानीय तह मध्ये अधिकांशमा एमाले विजयी भएको छ ।
सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकामा जित हासिल गरेपछि विजयत्सव मनाउँदै माओेवादी केन्द्रका नेताहरु
काठमाडौं महानगरपालिकामा नगर उपप्रमुखका उम्मेदवारले अहिलेसम्म पाएको मत कांग्रेस ४३८६, राप्रपा २७२४, माओवादी ७१८, साझा पार्टी ८९६
ललितपुरमहालक्ष्मी नगरपालिकामा मतगणना स्थगित, २ सय २१ मत मत हराएको माओवादीको दावी
« Previous Page
1
…
41
42
43
44
45
...
97
Next Page »