सपनामा सेक्स ! के होला यसको अर्थ ?

सहयात्रा टिभी

संसारका धेरै जीवहरुमध्ये सपना देख्न सक्ने प्राणी मानिस मात्र हो । सपनाका बारेमा शुभ–अशुभ आ आफ्नै तर्कहरु अघि सारिन्छन् । सपना सबैले देख्छन् । यो सत्य कुरा हो । हाम्रा बुढापाकाले सपनाबारे सकारात्मक र नकारात्मक टिप्पणी गर्दै आएका पनि छन् । यो सपना शुभ हो वा यो अशुभ ।’ केही सपना यस्तो देखिन्छ, जो सेक्ससँग सम्बन्धित हुन्छ । त्यो आफ्नै पति वा पत्नीसँग सेक्स गरिरहेको सपना हुँदैन । कुनै परपुरुष वा परस्त्रीसँग सेक्स गरिरहेको सपना देखिन्छ । यसका बारेमा के भन्छन्–विज्ञहरु ?

यस्तो सपनाको अर्थ के हुन्छ ? के सेक्सको सपनासँग तपाईको कुनै सम्बन्ध छ ? जान्नुहोस्, प्रायजसो सबैले भोग्ने गरेका यी प्रकारका सेक्स सपनाका अर्थ के हो ? आफ्नो पार्टनरसँग यदि तपाईं सपनामा पति–पत्नी वा लभरका साथ सेक्स गरेको देख्नुहुन्छ भने यसका दुई फरक अर्थ हुनसक्छ । पहिलो तपाईंहरुको सम्बन्ध एकदमै राम्रो छ । दोस्रो अर्थ हुनसक्छ, तपाईं आफ्नो पार्टनरबाट त्यो सबै पाइरहनु भएको छैन, जुन तपाईं चाहनुहुन्छ । सेक्सोलोजिष्टहरुका अनुसार यदि यस्तो सपना देखिन्छ भने एक पटक आफ्नो पार्टनरसँग कुरा गरेर कारण जान्ने कोशिस गर्नुपर्दछ । यदि तपाई आफ्नी पूर्व गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्डका साथ सेक्स गरेको सपना देख्नुभयो भने यसको मतलब हुन्छ, पुरानो प्रेमी र प्रेमिकासँग तपाईंको सेक्स लाइफ एकदमै आनन्ददायक थियो होला वा फेरि पनि हुन सक्छ होला ।

हुन सक्छ, तपाईंले आफ्नो नयाँ पार्टनरसँग पुरानो पार्टनरको तुलना गरिरहनु भएको छ । यदि तपाईसँग अहिले कुनै पार्टनर नै छैन भने त्यसको फरक अर्थ छ, तपाईंको अवचेतन मनमा सेक्स मिस गरिररहेको छ कि पुरानो पार्टनर । मन परेको स्टारसँग यदि तपाईंले कुनै मनपर्ने सेलिव्रिटी वा स्टारसँग सेक्स गरेको सपना देख्नुभयो भने त्यसको मतलब हो, या तपाईं आफ्नो पार्टनरमा सेलिव्रिटी जस्तै कुनै चिज खोजिरहनु भएको छ । वा, तपाईं उक्त स्टारको लुक र सफलता आफ्नो पार्टनरको खुबीमा मिलाउन थाल्नुहुन्छ । समलिङ्गीसँग यदि तपाईंले समलिङ्गीको साथ अन्तरङ्ग सम्बन्ध बनाउदै गरेको सपना देख्नुभयो त्यसको अर्थ हुन्छ, तपाई सेक्समा प्रष्ट (स्टे«ट) हुनुहुन्न । यदि तपाई पुरुष हुनुहुन्छ र तपाईले आफ्नो सेक्स पार्टनर पुरुष बनाउँदा आनन्दायी हुन्छ भन्ने सोच छ भने त्यो तपाईको भ्रम मात्र हो । यदि यस्तो खालको सपना तपाई बारम्बार देख्नुहुन्छ वा तपाईलाई साच्चिकै आफू समलिङ्गीप्रति आक्रषित महुसस गर्नुहुन्छ भने त्यसको अर्थ हो, तपाईले सेक्सको प्राथमिकताका बारेमा फेरि तपाईले पुनर्विचार गर्नुपर्छ ।

यस्तो खाले सपनाको अर्को हिसाबले यो पनि अर्थ हुनसक्छ, तपाईको पार्टनरले तपाईप्रति अरु केयरिङ वा विनम्र व्यवहार खोजिरहेको छ । आफ्नो पार्टनरलाई धोका यदि तपाईं सपनामा आफ्नो पार्टनरलाई धोका दिइरहनु भएको छ भने यसको मतलब हुन्छ तपाईंको सम्बन्धमा दरार आउदैंछ । यो सपना तपाईंका लागि निकै डिस्ट्रबिङ हुन सक्छ । यो सपना त्यतिबेला आउँछ, जतिबेला तपाईको रिलेशनमा कोही ठूलो परिवर्तन हुँदैंछ । यस सपनाको मतलब हुन तपाईं आफ्नो जीवनमा हुने ठूलो परिवर्तनबारे अनभिज्ञ हुनुहुन्छ । सोच्दैं हुनुहुन्छ तपाईं भविष्यमा हुने घटनाको ब्यवस्थापन कसरी गर्ने ? यो सपनाको दोस्रो अर्थ हुन्छ, तपाईं तपाईको पार्टनरसँग पर्याप्त समय पाइरहनु भएको छैन । र, तपाईंको पार्टनरका साथ इमोशन बिल्डिङ जरुरी छ । एजेन्सी

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्