=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


सरकारले जारी गर्‍यो श्वेतपत्र, देशको आर्थिक अवस्था निराशाजनक

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र १६, अर्थमन्त्री खतिवडाले शुक्रबार संसदबाट श्वेतपत्र जारी गर्दै देशको आर्थिक अवस्था निराशाजनक अवस्थामा भएको बताएका छन् ।

संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट अनुशासन उल्लंघन भएका कारण सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा रहेको बताएका हुन् । उनले उत्पादनमुलक भन्दा वितरण बजेट रहेको तथा स्थापित प्रणाली र मान्यता विपरित कतिपय कर छुट दिइएकोले सरकारी खर्च बढेको तर त्यसअनुरुप राजश्व बढ्न नसकेको बताएका हुन् ।

प्रकाशित : 30 March, 2018

प्रतिक्रिया दिनुहोस्