केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ग्राण्डी अस्पतालको डेपुटी मेडिकल डाइरेक्टरमा डा. बिनोद बिजुक्छे

सहयात्रा टिभी

काठमाण्डौँ । श्रावण–१५, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अर्थोपेडिक तथा ट्रमाटोलोजि विभाग अन्तर्गत स्पाइन सर्भिसेजका निर्देशक अर्थोपेडिक तथा स्पाइन सर्जन डा. बिनोद बिजुक्छेलाई डेपुटी मेडिकल डाइरेक्टरमा नियुक्त गरेको छ ।

अस्पतालको संचालक समितिको निर्णय बमोजिम मंगलवार एक समारोहकाविच डेपुटी मेडिकल डाइरेक्टरका रुपमा डा. बिजुक्छेलाई नियुक्त गरेको हो । ग्राण्डी अस्पतालका अध्यक्ष ई. दीपक कुँवर तथा मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले उहांलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रकाशित : 31 July, 2018

प्रतिक्रिया दिनुहोस्