माघ १५ गतेदेखि २१ सम्म मतदाता नामावली अद्यावधिक हुँदै

सहयात्रा टिभी

काठमाडौं । पुस १७, निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचका लागी अन्तिम मतदाता नामावली तयार गर्न आगामी माग १५ गते दखि २१ सम्म सबै स्थानीय तहको केन्द«मा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुदैछ ।

निर्वाचनका अनुसार नामावली तयार गर्ने सन्दर्भमा यहि पुस ५ गते १८ वर्ष उमेर पुगेका व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति २०७८ को वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा हुने भनी घोषणा भइसकेको छ ।

 

प्रकाशित : 1 January, 2021

प्रतिक्रिया दिनुहोस्