मुख्यमन्त्री राईलाई सघाउने नेपाल पक्षका १६ जना सांसद (नामावली सहित)

सहयात्रा टिभी

काठमाडौं । चैत्र १८, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने एमाले माधव कुमार नेपाल पक्षधर सांसदहरुले प्रस्ताव फिर्ता लिएका छन् भने मुख्यमन्त्रीका दावेदार भीम आचार्यसहित १६ जना सांसद मंगलबार प्रस्ताव फिर्ता लिएका हुन्।

उक्त १६ सांसदले अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएपछि शेरधन राईको सरकार निरन्तर चल्ने निश्चित भएको छ भने राईविरुद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा एमालेको एकल बहुमत छ ।

प्रस्ताव फिर्ता लिने सांसदहरुको नामावलीः

प्रकाशित : 31 March, 2021

प्रतिक्रिया दिनुहोस्