सात वटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई (विज्ञप्ती सहित)
सहयात्रा टिभी
काठमाडौं । जेठ ७, गृहमन्त्री रामबहादुर थापासहित ७ वटा मन्त्री पदमुक्त भएपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले ७ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छिन् ।
त्यसैगरी सर्वोच्च अदातलले बुधबार अन्तरिम आदेश दिदै गृहमन्त्री रामबहादुर थापासहित ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही गर्न नदिन भनेर आदेश जारी गरेको थियो । त्यसैलाई कार्यान्वयन गर्नका लागि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई नै ति मन्त्रालयको ७ वटै मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले एक विद्दप्ती जारी गर्दै जानकारी गराएको हो ।
विज्ञप्ती: