नेपाल समूहका कुन कुन सांसदले गरे गठबन्धनको रिटमा हस्ताक्षर ? (सूचीसहित)
काठमाडौं । जेठ १०, नेकपा एमाले माधव नेपाल समूह लगायत विपक्षी दलहरु संसद विघटन विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेका छन् । संसद विघटन विरुद्ध दर्ता हुने रिटमा एमाले २३ जना सांसदहरुले हस्ताक्षर गरेको बुझिएको छ ।
हस्ताक्षर गर्ने सांसदहरु:
माधव नेपाल
भीम रावल
कलिला खातुन
रामकुमारी झाँक्री
झलनाथ खनाल
पुष्पा कर्ण कायस्थ
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
घनश्याम भुसाल
सोमप्रसाद पाण्डे
कृष्णलाल महर्जन
झपट रावल
निरादेवी जैरू
सरला यादव
कल्याणी खड्का
लक्ष्मी चौधरी
भवानी प्रसाद खापुङ
यज्ञ सुनुवार
पवित्रा निरौला
सुरेन्द्र पाण्डे
मुकुन्द न्यौपाने
दिपकप्रकाश भट्ट
त्यसैगरी संविधानको धारा ७६(५) को प्रधानमन्त्री दाबी गरिएका १४९ जनाको हस्ताक्षर सदर गर्नुपर्ने तथा गैरसंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित विपक्षी गठबन्धनले सोमवार सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दैछ । एजेन्सीको साथमा ।