कांग्रेस नेता कुँवरको कोरोनाबाट निधन

सहयात्रा टिभी

काठमाडौं । असार २२, ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार ६८ वर्षका रामजी कुँवरको कोारोना संक्रमणबाट निधन भएको छ ।

कोरोना सङ्क्रमणका कारण काठमाडौँमा उपचार गराइरहेको थियो । कुँवरको उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले बताए ।

 

प्रकाशित : 6 July, 2021

प्रतिक्रिया दिनुहोस्