के कांग्रेस महाधिवेशन लेबी नबुझाए उम्मेदवार बन्‍न पाइएला त ?

सहयात्रा टिभी

काठमाडौँ । कार्तिक २९, पार्टीको जिल्ला कार्यसमिति र क्षेत्रीय समितिको विभिन्न पदमा रहने पदाधिकारी एवं सदस्यले लेबी नबुझाएसम्म आगामी अधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको जानकारी दिए ।

अधिवेशनमा क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश क्षेत्रीय प्रतिनिधि वा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्ववार बन्न अनिवार्य लेबी बुझाउनुपर्ने निर्णय भएको बताइएको छ ।

प्रकाशित : 15 November, 2021

प्रतिक्रिया दिनुहोस्