आफ्नै देशमा केहि गरौःशिक्षामन्त्री पौडेल
सहयात्रा टिभी
काठमाडौँ । कार्तिक २९, मन्त्री पौडेलले आफ्नो देश आफैले बनाउनुपर्ने भन्दै सक्रिय भएर लाग्न अनुरोध गरेका छन्।
नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताएका हुन्।
शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ अहिले क्रमशः आफ्नै देशमा फर्केर पेसा, व्यवसाय गर्ने वातावरण बन्दै छ। हामी पनि त्यसकै लागिपरेका छौँ। ’