ओली आज नेपालगञ्ज जाँदै

काठमाडौं मंसिर १, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाँदै छन्।
एमलेमा प्रवेश गर्ने भएपछि आजको कार्यक्रममा राजपाका पूर्व केन्द्रीय सदस्य करिम खानसहित ३ हजार भन्दा बढी अन्य पार्टीका कार्यकर्ता एमाले प्रवेश गर्ने नेपालगञ्जका एमाले नेता कार्यकर्ता उत्साहित भएका छन् ।
राजनीतिक रुपमा बलियो पकड भएका मिश्र २०७४ को निर्वाचनमा राजपाका इस्तियाक राईसँग ५ हजार ६ सय मतको अन्तरले पराजित भएका थिए।