महाधिवेशन छोडेर काठमाडौं किन फर्किए पण्डित ?
सहयात्रा टिभी
काठमाडौँ । मंसिर १३, नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशन स्थल छोडेर काठमाडौं आइपुगेका छन् ।
पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन्