केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के फेरी सँगै देखिएका हन त पूजा र आकाश ?

सहयात्रा टिभी

काठमाडौं मंसिर १४, अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडी टुटेको खबरले फिल्म उद्योगमा तरंग ल्याएको छ ।

माइकल चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा आकाश र पूजाको प्रेम देखाइएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

भिडियोमा स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोरियोग्राफी रहेको छ ।

प्रकाशित : 30 November, 2021

प्रतिक्रिया दिनुहोस्