केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अत्यधिक गिरावट सिमेन्ट र क्लिंकर आयातमा

सहयात्रा टिभी

काठमाडौं मंसिर १४, स्वदेशी सिमेन्ट उद्योगका लागि चाहिने मुख्य कच्चा पदार्थ क्लिंकर आयातमा उच्च गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंक र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको छुट्टाछुट्टै तथ्यांकले सिमेन्ट र क्लिंकर आयातमा गिरावट आएको देखाएको छ ।तीन महिनामा सिमेन्ट आयात ८३.६ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा १ अर्ब ५१ करोड रुपैयाँबराबरको सिमेन्ट आयात भएकोमा चालू आवको सोही अवधिमा २४ करोड ८५ लाख मात्रैको आयात भएको छ । आव २०७६/०७७ को पहिलो तीन महिनामा भने १ अर्ब २७ करोडको सिमेन्ट आयात भएको थियो ।
तीन महिनामा सिमेन्ट आयात ८३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा १ अर्ब ५१ करोड रुपैयाँबराबरको सिमेन्ट आयात भएकोमा चालू आवको सोही अवधिमा २४ करोड ८५ लाख मात्रैको आयात भएको छ ।

आव २०७६/०७७ को पहिलो तीन महिनामा भने १ अर्ब २७ करोडको सिमेन्ट आयात भएको थियो ।

प्रकाशित : 30 November, 2021

प्रतिक्रिया दिनुहोस्