केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यानचेस्टर युनाईटेड समुह विजेता

सहयात्रा टिभी

काठमाडौं । मंसिर २३,  रोपियन च्याम्पियन्स लिग अन्तर्गत समुह एफको खेलमा म्यानचेस्टर युनाईटेड ११ अंकका साथ शर्ष स्थानमा रहँदै नकआउटमा पुग्न सफल रह्यो।

योङ ब्वाइज बिरुद्ध बुधबार राति १ १ को बराबरीको बाबजुत युनाईटेड समुह विजेताका रुपमा रह्यो।

मासन ग्रिनवुडले म्यानचेस्टर युनाईटेडलाई ९ औ मिनेटमानै अग्रता दिलाएपनि जागाउन नसक्दा बराबरीमा रोकियो। अन्तरिम प्रशिक्ष राल्फ राङनिकको यो पहिलो बराबरी हो। यसअघि उनले प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई हराउँदै विजयी सुरूवात गरेका थिए।

युनाईटेड विरुद्ध योङ ब्वाइजले ४२ औ मिनेटमा बराबरी गोल गरेका थियो।

प्रकाशित : 9 December, 2021

प्रतिक्रिया दिनुहोस्