केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना अपडेटः२८० जनामा कोरोना संक्रमण, ३६६ जना निको

सहयात्रा टिभी

काठमाडौं । मंसिर २३, पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोना  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 9 December, 2021

प्रतिक्रिया दिनुहोस्