देउवाले भृकुटीमण्डपमा लाइन बसेर खाना खाए

काठमाडौँ । मंसिर २६, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशन स्थल भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरूसँगै लाइनमा बसेर खाना खाएका छन्।
कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिमाझ खाना खाएका हुन्।