केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्र पार्टीको पाठ्यक्रम तयार गर्दै

सहयात्रा टिभी

काठमाडौँ । पुस ६, नेकपा माओवादी केन्द्रले तीन तहको पाठ्यक्रम तयार गरी सोही अुनसार उच्च तहको कक्षा र प्रशिक्षक सञ्चालन गर्ने भएको छ ।

योजनाबद्ध रूपमा अघि बढाउने, कार्यविधि, आचारसंहिता र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेको उनले जानकरी दिए ।

प्रकाशित : 21 December, 2021


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्