कर्णाली प्रदेशका कार्यालय प्रमुखहरुसँग भर्चुअल बैठक

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ३, कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह मङ्गलबार नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कर्णाली प्रदेशका १० जिल्ला कार्यालय प्रमुखसँग भर्चुअल बैठकमा ।

दस जिल्लामा भएका समस्याबारे जानकारी लिनुका साथै काम छिटो छरितो गर्न मन्त्री सिंहले निर्देशन दिनुभएको छ ।

 

प्रकाशित : 15 February, 2022

प्रतिक्रिया दिनुहोस्