मतदानका लागि महोत्तरीका मतदाता उत्साहित

काठमाडौं। वैशाख ९, यही वैशाख ३० गते हुन गइरहेको स्थानीइ तह निर्वाचनमा मतदान गर्न महोत्तरीका मतदाता उत्साहित भएका छन्।
जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै चुनावको चहलपहल बढेको छ।