सबैको नजरमा राम्रो बन्न सकिँदैनःसमीक्षा अधिकारी

काठमाडौं। ज्येष्ठ २, चर्चित गायिका समीक्षा अधिकारीले सबैको नजरमा राम्रो बन्न नसकिने बताएकी छिन्।
आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्वीर सार्वजनिक लेखेकी छिन्, हर कोहीको नजरमा राम्रो बन्न त सकिदैन। बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्।
गायिका अधिकारी विभिन्न व्यक्तिगत कारणले पछिल्लो समय आफ्नो क्षेत्रमा सक्रिय छैनन्। लामो समयदेखि उनी गायनबाट टाढिएकी छिन्।