चुनावपछि पहिलो पटक संसदमा बोल्दैःकेपीओली

सहयात्रा टिभी

काठमाडौँ । जेठ १३, नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिहीबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दैछन् ।

बिहीबार बिहान ११ बजेको लागि बोलाइएको संसद बैठकमा स्थानीय तहको निर्वाचनपछि पहिलो पटक प्रतिपक्षी दलका नेता ओलीले सम्बोधन गर्न लागेका हुन् ।

ओलीले सरकारले पेश गरेको नीति कार्यक्रम र समसामयिक विषयमा पार्टीको राख्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रकाशित : 27 May, 2022

प्रतिक्रिया दिनुहोस्