राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट
सहयात्रा टिभी
काठमाडौँ । असार २९, राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको हो । भेटमा उनीहरुबीच दुईपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।