नारायणकाजी श्रेष्ठले गरे मतदान

सहयात्रा टिभी

गोरखा । मंसिर ४, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जन्मथलो गोरखाबाट मतदान गरेका छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका श्रेष्ठले गोरखास्थित जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रकाशित : 20 November, 2022

प्रतिक्रिया दिनुहोस्