एमालेकी कोमल वलीको दाङ ३ मा अग्रता

सहयात्रा टिभी

काठमाडौ । मंसिर ५, दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता बनाउनुभएको छ । ६ सय मत गन्दा उहाँले २ सय ४३ मत पाउनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीले २ सय २८ मतसहित पछ्याइरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ८६ मत पाउनुभएको छ ।

 

प्रकाशित : 21 November, 2022

प्रतिक्रिया दिनुहोस्