कांग्रेसकी सीता गुरूङको अग्रता

सहयात्रा टिभी

काठमाडौं । मंसिर ९, तेह्रथुममा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरूङले अहिले अग्रता लिएकी छन्।
उनले अहिलेसम्म १२ हजार चार सय ५ मत ल्याएकी छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार बिजय सुब्बा अहिले पछि परेका छन्। उनले १२ हजार २ सय ४४ मत ल्याएका छन्।
मतगणना जारी छ। यहाँ कहिले सीता त कहिले बिजयले अग्रता लिने गरेका छन्।

प्रकाशित : 25 November, 2022

प्रतिक्रिया दिनुहोस्