इलाम १ मा झलनाथलाई हराउँदै महेश बस्नेतको जित

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् ।

बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथना खललाई हराउँदै निर्वाचित भएका हुन् । बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तरसहित निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।

 

प्रकाशित : 27 November, 2022

प्रतिक्रिया दिनुहोस्