सुनसरी–४ मा सञ्चारमन्त्री कार्की पछि परे

सहयात्रा टिभी

सुनसरी । मंसिर १५, सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले पछाडि पारेका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनलाई नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले ८२ मतान्तरले पछाडि परेका छन् ।
जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ७ सय ९४ मत पएका छन् भने कार्कीले २९ हजार ७ सय १२ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 1 December, 2022

प्रतिक्रिया दिनुहोस्