जसपाले बाेलायाे राजनीतिक समिति बैठक, चुनावकाे समीक्षासहित मुख्य ३ एजेण्डा

सहयात्रा टिभी

काठमाडाै । पुस २, जनता समाजवादी पार्टी (जसपा नेपाल) को राजनीतिक समितिको बैठक पुस १८ र १९ गते बस्ने भएको छ ।

आम चुनावको समीक्षा, विधान अधिवेशन र संगठन एवं आगामी कार्यदिशाबारे छलफल गर्न बैठक बोलाइएको जसपाको केन्द्रीय प्रचार विभागले जनाएको छ ।
बैठक ललितपुर बालकुमारीस्थित पार्टी कार्यालयमा बिहान ११ बजदेखि सुरु हुने छ ।

प्रकाशित : 17 December, 2022

प्रतिक्रिया दिनुहोस्