लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलको नेता डिल्ली चौधरी सर्वसम्मत

काठमाडौं । पुस १८, लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् ।
दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् । चौधरी संविधानसभाका सदस्य समेत हुन् ।