धनकुटामा बोलेरो दुर्घटना ११ जना घाइते

सहयात्रा टिभी

धनकुटा । पुस २५, संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ज २२७५ नम्बरको बोलेरो धनकुटाको महालक्ष्मीनगरपालिका ४ मा दुर्घटनाहुदाँ ११ जना घाइते बएका छन् ।

घाइते मध्ये केहिको अवस्थामध्यम र धेरैको अवस्था सामान्य रहको प्रहरीको भनाइ रहेको छ । घाइते मध्ये ७ जनालाई धरानपठाइएको र ४ जनालाई जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 9 January, 2023

प्रतिक्रिया दिनुहोस्