नेपाल टेलिकमको नेटवर्कमा समस्या

सहयात्रा टिभी

काठमाडौं । माघ ३, नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । करिब दुई घण्टाअघिदेखि यसको नेटवर्कम समस्या आएको हो ।

नेटवर्कमा समस्या आएको भन्दै धेरैले सामाजिक सञ्जालमा समेत उल्लेख गरेका छन् । नेपाल टेलिकमले नेटवर्कमा आएको समस्याबारे कुनै आधिकारिक जानकारी दिएको छैन ।

प्रकाशित : 17 January, 2023

प्रतिक्रिया दिनुहोस्