मुख्यमन्त्री यादवलाई कांग्रेसले पनि विश्वासको मत दिने

सहयात्रा टिभी

जनकपुर । माघ ४, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेस मधेश प्रदेश दलका नेता कृष्णा यादवले आज प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको बताए । मधेश प्रदेशमा नेपाली कांग्रेस २२ सांसदसहित दोस्रो ठुलो दलको रुपमा रहेको छ ।

प्रकाशित : 18 January, 2023

प्रतिक्रिया दिनुहोस्