सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । माघ ४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए, जसमा १२ मन्त्री र ३ राज्‍यमन्त्री थप गरेका थिए ।

 

प्रकाशित : 18 January, 2023

प्रतिक्रिया दिनुहोस्