अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा कांग्रेस पुगेको ओलीको टिप्पणी

सहयात्रा टिभी

काठमाडौ । माघ २२, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गरे । ‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ ।

सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’ उनले भने ।

प्रकाशित : 5 February, 2023

प्रतिक्रिया दिनुहोस्