निवर्तमान राष्ट्रपति भण्डारीको शीतल निवासबाट विदाइ

सहयात्रा टिभी

काठमाडौँ । फागुन २९, निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट विदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई विदाइ गरेका छन् ।

पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम सक्कीएको छ । अब उनी शीतलनिवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

 

 

प्रकाशित : 13 March, 2023

प्रतिक्रिया दिनुहोस्