कांग्रेसले उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने निर्णय

सहयात्रा टिभी

काठमाडौं । चैत १ ,नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदै छ । उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो ।

 

प्रकाशित : 15 March, 2023

प्रतिक्रिया दिनुहोस्