कांग्रेससँग कुरा नमिलेपछि जोशीसमूह र रास्वपाबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौँ । चैत ३०, गोविन्दराज जोशी र उनका छोरा दीपकराजले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतसँग भेटेर कुराकानी गरेका छन्।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ होटलमा बिहीबार बिहान जोशी र लामिछानेलगायत बीच भेटवार्ता भएको हो।

आफूहरूले तनहुँका मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग गर्न विज्ञप्ति नै जारी गरेर आग्रह गरिसकेको उनको भनाइ छ।

 

 

प्रकाशित : 13 April, 2023

प्रतिक्रिया दिनुहोस्