वैशाख १३ का लागि राष्ट्रियसभा बैठक बोलाइयो

सहयात्रा टिभी

काठमाडौं । १० वैशाख , अनिश्चितकालका लागि भनि वैशाख ५ गते स्थगित रहेको राष्ट्रियसभाको बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी दिए ।

 

 

प्रकाशित : 23 April, 2023

प्रतिक्रिया दिनुहोस्