रसुवामा ठूलो परिमाणमा तस्करीको सुन बरामद

काठमाडौं । जेठ ४ , रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा प्रहरीले सुन बरामद भएको पुष्टि गरेका छन् । तर, परिमाणबारे खुलाएनन् ।