न्यायपरिषद् बैठकले जिल्ला र उच्चका २१५ न्यायाधीशको गरो सरुवा
सहयात्रा टिभी
काठमाडौं । साउन ३०, न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ ।

शुक्रबारको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो । विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् ।


