सिंहदरबारमा कांग्रेसको पदाधिकारी बैठक जारी

सहयात्रा टिभी

काठमाडौं । भदौ ३, नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

लगत्तै सांसदहरूलाई सिंहदरबार बोलावट भएको छ । कांग्रेसका सांसदहरूका अनुसार बिहान १० बजेदेखि २ बजेसम्म कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका सांसदहरूलाई कांग्रेसले हस्ताक्षर गराएको छ ।

 

 

 

प्रकाशित : 19 August, 2025

प्रतिक्रिया दिनुहोस्